Monday, May 2

ओसामा बिन लादेन मारिएकै हुन् त ?



 'म आज अमेरिकी जनता र विश्वलाई यो बताउन चाहन्छु कि... ओसामा बिन लादेन मारिए', अमेरिकी राष्ट्रपति बाराक ओबामालआज बिहान टेलिभिजनमा सम्बोधन गर्दै घोषणा गरे, 'आज मेरो निर्देशनमा बिन लादेनविरुद्ध अमेरिकाले आक्रमण गरेको हो।‘ राष्ट्रपतिको सम्बोधन अघि नै यो खबर इन्टरनेटका सामाजिक सञ्जालहरुले व्यापक बनाइसकेका थिए। सम्बोधनपछि आधिकारिक रुपमा यो खबरको पुष्टि भएको मानियो। तर के साँच्चै लादेन मारिएकै हुन् त ?..........
(अरु पढ्न यहाँ  क्लिक  गर्नुहोस)

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस