Saturday, July 3

उरुग्वे सेमिफाइनलमा

घानालाई पराजित गर्दै उरुग्वे विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गर्दै उरुग्वे अन्तिम चारमा पुगेको हो ।

निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । फाइनल प्रवेशकालागि उरुग्वे र नेदरलैण्डबीच खेल हुनेछ ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस