Thursday, July 8

नेदरल्यान्ड्स फाइनल प्रवेश

http://www.footballqs.com/photos/o/1222-belgium_netherlands.jpg


नेदरल्यान्ड्स विश्वकप फुटवलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमीफाइनल खेलमा मंगलबार राति दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेलाई ३-२ ले पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपको उपाधि नजिक पुगेको हो ।

साउथ अफि्रकाको केपटाउनस्थित ग्रीनफाइन स्टेडियममा नेदरल्यान्ड्सलाई विजयी बनाउन जिओभानी भान ब्रोङ्खस्र्टले १८ औ, वेस्ले स्नेइडरले ७० औ र आर्जेन रोबेनले ७३ औ मिनेटमा गोल गरेका थिए ।

पराजित टिमका लागि उरुग्वेका डिएगो फोर्लानले ४१ औ र म्याक्सिमिलानो एक गोल गरेका थिए ।

उरुग्वेको पराजयसँगै दक्षिण अमेरिकी टोलीको अघिल्लो चरणको प्रवेशको सम्भावना समाप्त भएको छ । जितपछि डच प्रशिक्षक बर्ट भान मार्विज्कले आफूहरु फाइनलमा पुगेको प्रति अझै विश्वास नलागेको प्रतिक्रिया दिए । उनले दुई बर्ष अघि आफूले टोली सम्हाल्दा खेलाडीलाई डच टोली विश्वकपको मिसनमा रहेको कुरा बताएको स्मरण गर्दै उपाधि जित्न कुनै कसर बाँकी नछाड्ने बताए ।

यस्तै उरुग्वेका प्रशिक्षक ओस्कर टाबारेजले नतिजाले आफूहरुलाई स्तब्ध पारे पनि खेलाडीको प्रर्दशनले गर्व गर्ने ठाउँ रहेको बताए ।

नेदरल्यान्ड्स विश्वकप फुटवलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमीफाइनल खेलमा मंगलबार राति दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेलाई ३-२ ले पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपको उपाधि नजिक पुगेको हो ।

साउथ अफि्रकाको केपटाउनस्थित ग्रीनफाइन स्टेडियममा नेदरल्यान्ड्सलाई विजयी बनाउन जिओभानी भान ब्रोङ्खस्र्टले १८ औ, वेस्ले स्नेइडरले ७० औ र आर्जेन रोबेनले ७३ औ मिनेटमा गोल गरेका थिए ।

पराजित टिमका लागि उरुग्वेका डिएगो फोर्लानले ४१ औ र म्याक्सिमिलानो एक गोल गरेका थिए ।

उरुग्वेको पराजयसँगै दक्षिण अमेरिकी टोलीको अघिल्लो चरणको प्रवेशको सम्भावना समाप्त भएको छ । जितपछि डच प्रशिक्षक बर्ट भान मार्विज्कले आफूहरु फाइनलमा पुगेको प्रति अझै विश्वास नलागेको प्रतिक्रिया दिए । उनले दुई बर्ष अघि आफूले टोली सम्हाल्दा खेलाडीलाई डच टोली विश्वकपको मिसनमा रहेको कुरा बताएको स्मरण गर्दै उपाधि जित्न कुनै कसर बाँकी नछाड्ने बताए ।

यस्तै उरुग्वेका प्रशिक्षक ओस्कर टाबारेजले नतिजाले आफूहरुलाई स्तब्ध पारे पनि खेलाडीको प्रर्दशनले गर्व गर्ने ठाउँ रहेको बताए

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस