खेलमा ब्राजिलले गोलको खाता खोलेको थियो । ब्राजिलका रोबिन्होले खेलको १० औं मिनेटमा गोलको खाता खोलेका थिए । पहिलो हाफसम्म १-० मा रहेको ब्राजिलका फिलिप मेलोले दोश्रो हाफको ५३ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल बराबरीको स्थितिमा रहेको थियो ।
नेदरल्याण्ड्सका वेस्ली स्नेज्देरले ६८ औं मिनेटमा गोल गरेपछि खेल २-१ को स्थितिमा सकियो ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस