Tuesday, June 15

घाना १-०ले विजयी

विश्वकप फुटबल अन्तर्गत आइतबार भएको दोश्रो खेलमा घाना १-० ले विजयी भएको छ । सर्बियासँग भएको खेलमा खेलको ८५ औं मिनेटमा घानाका आसामो ज्ञानले निर्णायक गोल गरे ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस