अफ्रिकन राष्ट्र क्यामरुनविरुद्धको खेलको ३८ औं मिनेटमा जापानका केसुके होण्डाले निर्णायक गोल गरी आफ्नो मुलुकलाई विजयी बनाए । यसअघि एसियाली मुलुक दक्षिण कोरिया विजयी भइसकेको छ । सोमबारको पहिलो खेलमा डेनमार्कलाई २-० ले हराउँदै नेदरल्याण्ड विजयी भएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस