Wednesday, August 26

आजको तस्विर

दर्पणः झाडापखाला महामारी पीडित जनताका लागि राहत संकलन गर्न एकीकृत नेकपा (माओवादी) ले सोमबार राजधानीको रत्नपार्कमा आयोजना गरेको कार्यक्रममा एक प्रशंसकले मोबाइलबाट खिचेको आफ्नो तस्वीर हेरेर दंग पर्दै माओवादी अध्यक्ष प्रचण्ड।

झाडापखाला महामारी पीडित जनताका लागि राहत संकलन गर्न एकीकृत नेकपा (माओवादी) ले सोमबार राजधानीको रत्नपार्कमा आयोजना गरेको कार्यक्रममा एक प्रशंसकले मोबाइलबाट खिचेको आफ्नो तस्वीर हेरेर दंग पर्दै माओवादी अध्यक्ष प्रचण्ड।

साभार-समाचारपत्र दैनिक

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस