Thursday, August 27

नेपालीमा सपथ खान्न, बरु राजीनामा दिन्छु : उपराष्ट्रपति

काठमाडौं, भदौ १०/ उपराष्ट्रपति परमानन्द झाले नेपाली भाषामा सपथ नलिने बरु राजीनामा दिने बताएका छन् ।

उनले अदालतको आदेशबाट देखिएका दुइ ओटा विकल्प मध्ये राजीनामाको पक्षमा आफु रहेको स्पष्ट पारे । राष्ट्रिय जनजाति महासङ्घको नेतृत्वमा 'भाषिक अधिकार संयुक्त सङ्र्घष्ा समिति' को तर्फाट ज्ञापनपत्र बुझाउन गएको टोली समक्ष उपराष्ट्रपति झाले सो कुरा बताएका हुन् ।

उनले नेपाली भाषामा सपथ लिनु भन्दा राजीनामा दिनु उचित हुने ठहर गरिसकेको बताउनु भएको टोलीमा सहभागी जनजाति महासङ्घका अध्यक्ष पासाङ शर्ेपाले जानकारी दिए । शर्ेपाले ज्ञापनपत्र मार्फत आफुहरुले मातृभाषामा सपथलिन सुझाव दिएको बताए ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस