चीनको भैरहेको १६औ एसियाली खेलकुद अन्तर्गत भोलि नेपाली क्रिकेट टिम परिचित प्रतिदौन्दी हङकङ विरुद्ध उत्रदै छ । पारस खड्का को कप्तानी मा उत्रने टोली मा ज्ञानेन्द्र मल्ल,महेश छेत्री, शरद वेसव्कर, मेह्बूब आलम,बिनोद दस ,बसन्त रेग्मी,अमृत भट्टराई ,राहुल विश्वकर्मा, अनिल मण्डल,प्रदीप् अईरी,पृथु बास्कोटा,बिनोद भण्डारी,नरेश बुधयेर लगायत खेलाडी सम्मिलित छन् । नेपाली समय अनुसार बिहान ११:३० मा खेल सुरु हुने छ ।
Saturday, November 20
नेपालले पहिलो खेलमा हङकङ को सामना गर्दै
चीनको भैरहेको १६औ एसियाली खेलकुद अन्तर्गत भोलि नेपाली क्रिकेट टिम परिचित प्रतिदौन्दी हङकङ विरुद्ध उत्रदै छ । पारस खड्का को कप्तानी मा उत्रने टोली मा ज्ञानेन्द्र मल्ल,महेश छेत्री, शरद वेसव्कर, मेह्बूब आलम,बिनोद दस ,बसन्त रेग्मी,अमृत भट्टराई ,राहुल विश्वकर्मा, अनिल मण्डल,प्रदीप् अईरी,पृथु बास्कोटा,बिनोद भण्डारी,नरेश बुधयेर लगायत खेलाडी सम्मिलित छन् । नेपाली समय अनुसार बिहान ११:३० मा खेल सुरु हुने छ ।
Labels:
समाचार (News)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस