
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आइतबार जारी गरेको नयाँ विश्व वरीयतामा नेपाल दुई स्थानमाथि उक्लेको छ । अब नेपाल २७ औं स्थानमा रह्यो । यसअघि नेपाल २९ औं स्थानमा थियो । इटालीमा साउन २९ देखि भदौ ५ सम्म भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ मा नेपालले तान्जानियालाई हराउँदै तेस्रो स्थान हात पारेको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस