Tuesday, June 15

नेदरल्याण्ड २-० ले विजयी

विश्वकप फुटबल अन्तर्गत सोमबार भएको पहिलो खेल नेदरल्याण्डले जितेको छ । नेदरल्याण्डले डेनमार्कलाई २-० ले हरायो ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस