Friday, January 15

ग़ज़ल
मन्दिरमा गए भने तिमीलाई नै मग्छु
फेरी तै भेट हुदा बाटो मोडी भाग्छु

मुख फोरेर भनौ ने तै तिमी रिसाउछौ की
तिम्रै कल्पनामा ड़ूब्दा रातै भरी जाग्छु

कसैलाई मन पराउनु एउटा सीमा हुन्छ भन्छन
तर तिम्लाई मन पराउदा त्यों सिमाना नाग्छु

तिमी प्रति मेरो माया सायद तिम्ले बुझीनौकी
कुरा बुझी भनी देऊ तिम्लाई कस्तो लाग्छु

कुमार बुढाथोकी "आयुष"
बालाजू-१६-माछापोखरी
काठमांडू, नेपाल

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस